
परिभाषा कसरी दिउ म जिन्दगीको जबकी मैले एस्को अर्थनै बाँकी नरहने गरी सबै गुमएको रहेछु, भनिन्छ प्रेम, जिन्दगी, सु:ख र दु:ख को परिभाषा मानिस अनुसार फरक फरक हुन्छ, तर म सँग ति सबै को कुनै अर्थनै बाँकी रहनेछ, मलाई त फर्केर पछाडि हेर्ने समय पनि रहेनछ, फुर्सदै फुर्सद को समय हरु बिताए पनि जिन्दगी को लिग कहाँ बाट टुटेछ! कुनै कुरा भेट्टाउछु भनेर दौडिरहेको थिए तर त्यो कुनैकुरा के थियो, के हो र के होला भनेर कहिल्ले मनन भएनछ म बाट, शायद धच्च्कचाइ दिने कोही पनि भएनन अथवा शायद म रात्रीको स्वप्नमा थिए, कास त्यो स्वप्न भएको भये जिन्दगी को अगिल्लो पाइलाहरु त्यही बिन्दु बाट पुन: सुरुवत भये सच्चिनै जल भर्दै आउने थिए होला ति सुन्दर पलहरुमा जुन ओ इलएर गएका छन| जसको ओइलाइमा हरपल पोलिरहेको छ| एउटा पिपल ब्रिक्ष जब एक गमलामा हुर्किन्छ बड्छ अनी भबिस्यमा एउटा सुन्दर फुल फुलएर मिठो फल दिने स्वप्न रख्दछ तर अफ्सोच उु बड्दै त जान्छ तर त्यस्को जराले गमला बहिर फास्टआउन सक्दैन, उु निससिन्छ आत्तिन्छ वारीपरी हेर्छ, आफ्नो छिमेकी हरु देखेर छक्क पर्दछ उुदस हुन्छ र त्यही उदा सिपन एकदिन उस्को अन्सिक सफलतामा परिवर्तन हुन्छ र गमला¬ तोदेर बहिर निस्किन्छ| निस्चय नै उु आफ्नो साहारामा बच्ने धोको राखेको हुन्छ| आफ्नो जराहरु दरिला र स्वावलम्बन बन्न चाहन्छ| समयको लीला र भाविको रेखा कसले आफ्नो मुठिमा राखेको हुन्छ र? भनिन्छ घाइते बाघलाई बिरला ले पनि लखेटने गर्दछ| आखिर सपना र कलपनामा बितेका उुसको जिन्दगी एउटा अजनवी र अन्जान स्थलमा भौतरिएको हुन्छ, जसरी समुन्द्रछाल सँग तिरमा छोडिएको घाइते माछा छटपटी रहेको हुन्छ| मल जलको प्रयाप्तता र सुविधा भएपनी उुसलाई सम्पूर्णरुपले आफ्नै वास्तविकतामा जिउने बनी पेरिस केको हुन्छ| जसको जीवन लाई साक्षिप्त रुपले हेर्ने हो भने गमला भित्र हुर्किएको उुस्को बल्यकाल उुसको लागि स्वर्गमाय हुन्छ, अझ भनौ भने त्यो गमला उुसको लागि एउटा ठुलो संसारनै हुन्छ| उु त्य सै लाई आफ्नो सर्वस्व ठान्दछ र त्यही नि अपार सु:ख भेट्दछ| तर समयको प्रत्यक टिक् टिक् सँग उुसलाई त्यो संसार जेल जस्तो लाग्दछ| प्रत्यक मनिषको मानसिक वस्तविकता यही नै हो, हरेक नयाँ खुशीयाली लाई मात्र उस्ले आफ्नो जिन्दगी को एकपल बनाउछ, र त्यसलाई अझ बडी चाहन्छ| फलत: उु गमला गमला भित्रको जिन्दगी भनेर बहिर निस्किन्छ! जहाँ त्यो एक्लो हुन्छ र उुसले सम्पूर्ण गुमएको हुन्छ, सम्पन्नता को सपनामा र फेरी जीवनसंघर्स जारी गर्छ! दु:ख गर्छ अनी फेरी कही समयको लागि सु:ख पनि पाएको अनुभव गर्दछ| वा भनौ उुसको दु:ख सु:ख प्रत्यक दिन परिवर्तन हुन्छ |
प्रकाश
Filed under: रचना, Uncategorized | Leave a Comment »