नेपाल तस्करको अखडा ?
Posted on February 28, 2008 by nepalfrance
खासामा रातो चन्दन लोड गरीएको ट्रक । चाइनामा रातो चन्दन पाइदैन । यो चन्दन भारत बाट नेपालको राजधानी काठमाण्डौ हुदै तिब्बत पुग्छ ।
नेपालको उत्तरी तातोपानी नाका तस्कर् को अखडा बन्दैछ । त्यहा बाट तिब्बतियन नागरीक मात्र तस्कर गरेर नेपाल ल्याउने होइन । दिनहु कम्तिमा ५ ट्रक (५० टन ) रातो चन्दन तस्कर गरेर चाइना लाने गरीन्छ । तराइबाट ल्याइएको सखुवा र भारतको कर्नाटक बाट ल्याइएको रातो चन्दन चिन तस्करी गर्न तातोपानीको करिब २५ वटा घरमा थुपारेर राखीएको छ ।(हे-तस्बिरमा देखिएको घर यस्ता करिब २५ घरमा चन्दन थुपारेर राखीएको छ । )
Filed under: समाचार

























Nice blog,