यति पनि बुद्धि रहेनछ तेन्दुलकरको?
Posted on February 28, 2008 by nepalfrance
यति पनि बुद्धि रहेनछ तेन्दुलकरको? मेरा देस महान भन्ने इन्डीयन ले पाए भने आफ्नै देस को झण्डा पनि काट्न बेर नमान्ने रैछ्न । अनि किन नेपाल लाइ कु-दृस्टीले नहेरुन त?जमैका मा इन्डियाको झण्डा आकारको केक काट्दै सचिन तेन्दुलकर , यो झण्डा को बिचमा असोक चक्र( इन्डियाको राष्ट्रीय चिन्ह ) समेत बनाएको थियो । यो बिषय लाइ लिएर भारतमा तेन्दुलकरको ठुलो बिरोध मा र्याली हरु आयोजना गरीएको छभने उनको पुतला समेत जलाइएको छ। भारतिय कानुन अनुसार यो केश् मा राष्ट्रीय प्रतिक को अपमान गरेको आरोप मा तेन्दुलकर लाइ ३ बर्शको जेल सजाय पनि हुन सक्छ । स्रोत:- न्युज च्यानल
Filed under: समाचार
























