ramaailo
Posted on February 28, 2008 by nepalfrance
इतिहासका शिक्षक (राम सँग) - भन त राम, पृथ्वीनारायण शाह बि स कतिमा जन्मेका थिए र कतिमा उनको मृत्यु भएको थियो ?
राम - थाहा छैन सर ।
शिक्षक - (रिसाउदै) आफ्नो किताबमा हेरेर भन त ।
राम - (किताब पल्टाउदै) सर्, यसमा त १७७९-१८३१ लेखेको छ ।
शिक्षक - के यो तिमीले पहिले पढेका थिएनौ ?
राम - पढेको त थिए सर्, तर मैले सोचे कि यो पृथ्वीनारायण शाहको फोन नम्बर हो ।
हा हा हा हा हा हा……..हा हा हा……..
Filed under: हासो ठट्टा


![Weekly challenge: happiness [Eskimo kisses] Weekly challenge: happiness [Eskimo kisses]](http://static.flickr.com/3174/2486522268_dae444ecda_t.jpg)





















