फ्रान्सबासि नेपालिबिच भलिवल प्रतियोगिता

आज १३ अप्रिल मा फ्रान्सका नेपाली बासिहरुले भलिवल प्रतियोगिता को कार्यक्रम सम्पन्न भएको छ
छन, एन आर एन ले पहिलो पटक आयोजना गरेको यस कार्यक्रम मा उल्लेख्य रुपमा नेपलिहरुको सहभागिता रहेको छ! ६ वटा टिम बिच भएको प्रतियोगिता का बिच फ्रान्सबासि नेपलिहरुको लागि नयावर्ष र नयानेपाल को स्वागत गर्ने सुवर्ण अवसर मिलेको छ! यसैबिच कर्यक्रममा बिश्व साइकल यत्रि पुस्कर् शाहको पनि सहभागिता रहयो र एन् आर एन् का पदाधिकरि तथा स्थानिय वासिन्दा को पनि उल्लेख्य सहभागिता भएको छ !

कार्यक्रमस्थल: ला कोर्नोब्
                   ट्राम ऊये: दन्तो

Leave a Reply