नेपालमा दुईसय चालीस वर्षदेखि शासन गरिरहेको शाहवंशीय राजतन्त्र बुधवारवाट औपचारिकरुपमा विदा भएको छ । संविधान सभाको पहिलो बैठकवाट गणतन्त्रको प्रस्ताव बहुमतका साथ पारित भए लगत्तै नेपालमा बंशको रवाफमा गरिने दादागिरिको अनत्य भएको छ ।नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा संविधानसभाको पहिलो बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य रुपान्तरण गरेको हो । गणतन्त्रमा प्रवेश गरेपछि नेपालले अब [...]
Filed under: प्यारो देश | Leave a Comment »
























