फ्रान्सको पेरिस नजिक la caurneuve शहर स्थित complex sportif मा गत may 16 र 17 तारिख फ्रान्सवासी नेपालीहरु बिच भलिबल प्रतियोगिता सम्पन्न भएको छ | एन आर एन फ्रान्स को खेलकुद सान्स्कृतिक तथा युवा उपसमितिका सयोजक थमन टन्डन, निर्मल अर्याल र हरी सापकोटा को आयोजना मा सन्चालन भएको उत्त प्रतियोगिता मा जम्मा छ टिम बिच [...]
Filed under: फोटो ब्लग, फ्रान्स, समाचार | 1 Comment »
























