गैर आवासिय नेपाली संघ फ्रान्सको भलिबल खेल सम्पन्न

गैर आबासिय नेपाली संघ राष्ट्रिय सम्न्वय परिषद फ्रान्सको वार्षिक बिबिध कार्यक्रम अन्तर्गतको यस् बर्षको तेर्सो भलिबल प्रतियोगिता १५ र १६ मैइ २०१० का दिन पेरिसमा भब्यताको साथ सम्पन्न भयको छ। यो मेत्री पूर्ण प्रतियोगिता को आयोजना सास्कृतिक तथा खेलकुद उपसमितिका सन्योजक तथा संघका उपाध्यक्ष्य थमन टन्डन ले गर्नु भयको थियो। प्रतियोगितामा  पेरिस का थुप्रै नेपाली युबा [...]

नेपालीहरु बिच भलिबल प्रतियोगिता सम्पन्न

फ्रान्सको पेरिस नजिक la caurneuve शहर स्थित complex sportif मा गत may 16 र 17 तारिख फ्रान्सवासी नेपालीहरु बिच भलिबल प्रतियोगिता सम्पन्न भएको छ | एन आर एन फ्रान्स को खेलकुद सान्स्कृतिक तथा युवा उपसमितिका सयोजक थमन टन्डन, निर्मल अर्याल र हरी सापकोटा को आयोजना मा सन्चालन भएको  उत्त प्रतियोगिता मा जम्मा छ टिम बिच [...]

Follow

Get every new post delivered to your Inbox.