मेरो डाएरिको एक पान्ना

परिभाषा कसरी दिउ म जिन्दगीको जबकी मैले एस्को अर्थनै बाँकी नरहने गरी सबै गुमएको रहेछु, भनिन्छ प्रेम, जिन्दगी, सु:ख र दु:ख को परिभाषा मानिस अनुसार फरक फरक हुन्छ, तर म सँग ति सबै को कुनै अर्थनै बाँकी रहनेछ, मलाई त फर्केर पछाडि हेर्ने समय पनि रहेनछ, फुर्सदै फुर्सद को समय हरु बिताए पनि जिन्दगी को [...]

तिमीले कसलाई डाकेकी छौ

जवानीको सन्तापले मनमा कति पाकेकी छौ विवशताको खाडलभित्र कति रहर जाकेकी छौ कोठाभरी बैश थुनी बाहिर नजर लगाउनलाई पर्दा लाउने खोल्ने गर्दा अचेल कति थोककी छौ एक्लै बस्दा दिनभरी यो मनले छटपटिदा दरबारमा राज गर्न तिमीले कसलाई डाकेकी छौ आउदा जाँदा जस्को लागि सेवागर्न पाँउ भनी आत्मारुपी मन्दिरमा भाकल कति भाकेकी छौ तिम्रो दिलको सिंहासनमा [...]

टाढिएका साथीहरु

टाढिएका साथीहरु भेट्न पाए हुन्थ्यो । टुक्रिएका शब्दहरु जोडन पाए हुन्थ्यो ।। हजुर नहुदा दिन् र रात् लाग्छ एकै जस्तो छ । भन्न नपाएका शब्दहरु मुटु भरि भरि छ ।। यहि शब्दहरु हजुर् सँग भन्न पाए हुन्थ्यो । मुटुमा लागेका घाउहरु भर्न पाए हुन्थ्यो ।। अतितका सुनौला दिन लाग्छ अझै आलै छ । हजुरको यादमा [...]

Follow

Get every new post delivered to your Inbox.