नेपालीहरु बिच भलिबल प्रतियोगिता सम्पन्न

फ्रान्सको पेरिस नजिक la caurneuve शहर स्थित complex sportif मा गत may 16 र 17 तारिख फ्रान्सवासी नेपालीहरु बिच भलिबल प्रतियोगिता सम्पन्न भएको छ | एन आर एन फ्रान्स को खेलकुद सान्स्कृतिक तथा युवा उपसमितिका सयोजक थमन टन्डन, निर्मल अर्याल र हरी सापकोटा को आयोजना मा सन्चालन भएको  उत्त प्रतियोगिता मा जम्मा छ टिम बिच [...]

कटवाल बर्खास्त

२० वैशाख विहान बसेको मन्त्रीपरिषद बैठकले प्रधानसेनापति रुक्मांगत कटवाललाई बर्खास्त गरेको छ । बालुवाटारस्थित प्रम निवासमा बसेको उक्त बैठकले रथी कुलबहादुर खड्कालाई अर्को व्यवस्था नभएसम्मका लागि कामु प्रधान सेनापति मुर्करर गरेको छ । बैठकका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता कृष्णबहादुर महराले सञ्चारकर्मीहरुसँग भने, “यो निर्णय राष्ट्रपति कार्यालयमा पठाइएको छ ।”

प्रधानमन्त्रीबाट सेनापति बर्खास्तको प्रस्ताव आए लगत्तै [...]

नयाँ नेपालको लागि जिम्वेवार सरकार गठन प्रकृया सुरु

‘हामीले फस्ट डिभिजन ल्याइसक्यौं, अब डिस्टिङसन ल्याउन मात्र बाँकी छ’ – माओवादी अध्यक्ष प्रचण्ड !   दसवर्षो जनयुद्घपछि हतियार बिसाएर शान्तिपूर्ण राजनीतिमा आएको माओवादीको पक्षमा जनलहर यति बढ्यो कि जनमतले नेपाली जनता परिवर्तन चाहन्छन् भन्ने देखाएको छ । अहिले आएर माओवादीबाट सरकारको नेतृत्व कसले गर्ला भन्ने विषय प्रमुखतासाथ आउने गरेको छ । शान्ति प्रक्रियापछि पार्टीई सफलताको [...]

चुनावी चमत्कर यस्तो छ: माओवादी बहुमततर्फ :update 3:15am

मत गणनाको पछिल्लो विवरण अनुसार नेकपा (माओवादी)ले नाटकिय रुपमा अन्य पार्टीलाई धेरै सिटको अन्तरमा पछाडी पारेको छ। अहिले सम्म कूल  218 स्थानको मत गणना भएको छ। खबरका अनुसार त्यसमा नेकपा (माओवादी) ले 119 स्थानमा जितेको छ। दोस्रो स्थानमा काङ्ग्रेस  छ। उसले 33 सिट जितेको छ।
तेस्रो स्थानमा बल्ल नेकपा एमाले छ। उसले 30 सिट भन्दा बढि कटाउन सकेको छैन। देशको [...]

फ्रान्सबासि नेपालिबिच भलिवल प्रतियोगिता

आज १३ अप्रिल मा फ्रान्सका नेपाली बासिहरुले भलिवल प्रतियोगिता को कार्यक्रम सम्पन्न भएको छ
छन, एन आर एन ले पहिलो पटक आयोजना गरेको यस कार्यक्रम मा उल्लेख्य रुपमा नेपलिहरुको सहभागिता रहेको छ! ६ वटा टिम बिच भएको प्रतियोगिता का बिच फ्रान्सबासि नेपलिहरुको लागि नयावर्ष र नयानेपाल को स्वागत गर्ने सुवर्ण अवसर मिलेको छ! यसैबिच कर्यक्रममा बिश्व साइकल [...]

नेपाल तस्करको अखडा ?

खासामा रातो चन्दन लोड गरीएको ट्रक । चाइनामा रातो चन्दन पाइदैन । यो चन्दन भारत बाट नेपालको राजधानी काठमाण्डौ हुदै तिब्बत पुग्छ ।
              नेपालको उत्तरी तातोपानी नाका तस्कर् को अखडा बन्दैछ । त्यहा बाट तिब्बतियन नागरीक मात्र तस्कर गरेर नेपाल ल्याउने होइन । दिनहु कम्तिमा ५ ट्रक (५० टन ) रातो चन्दन तस्कर गरेर चाइना [...]

यति पनि बुद्धि रहेनछ तेन्दुलकरको?

यति पनि बुद्धि रहेनछ तेन्दुलकरको? मेरा देस महान भन्ने इन्डीयन ले पाए भने आफ्नै देस को झण्डा पनि काट्न बेर नमान्ने रैछ्न । अनि किन नेपाल लाइ कु-दृस्टीले नहेरुन त?जमैका मा इन्डियाको झण्डा आकारको केक काट्दै सचिन तेन्दुलकर , यो झण्डा को बिचमा असोक चक्र( इन्डियाको राष्ट्रीय चिन्ह ) समेत बनाएको थियो । यो बिषय [...]

बुद्घको नाम बदनाम नहोस्

                                                                                                                                                              
तपस्वी रामबहादुर बमजन दस महिनापछि महेन्द्र राजमार्गको निजगढ-पतलैया खण्डको आठकिलो भन्ने ठाउँबाट ५ किलोमिटर उत्तर जंगलमा धारिलो तरबार सहित सिकारीहरूले तपस्यारत अवस्थामा फेला पारेका छन् । पुष्ट शरीर, लामो कपाल भएका बमजन यसपटक मिजासिलो रूपमा देखिएका छन् र तरबार बारेको सञ्चारकर्मी र सर्वसाधारणको जिज्ञासालाई विनम्रता पूर्वशान्त पारेका थिए । तपस्या स्थलमा कोलाहल हुन [...]