मेरो डाएरिको एक पान्ना

परिभाषा कसरी दिउ म जिन्दगीको जबकी मैले एस्को अर्थनै बाँकी नरहने गरी सबै गुमएको रहेछु, भनिन्छ प्रेम, जिन्दगी, सु:ख र दु:ख को परिभाषा मानिस अनुसार फरक फरक हुन्छ, तर म सँग ति सबै को कुनै अर्थनै बाँकी रहनेछ, मलाई त फर्केर पछाडि हेर्ने समय पनि रहेनछ, फुर्सदै फुर्सद को समय हरु बिताए पनि जिन्दगी [...]

छिमेकीलाई आफ्नो दुख: पोख्दै – [2009-06-22]

एक धोविले छिमेकीलाई आफ्नो दुख: पोख्दै भनेछ – यार मेरो गधाले हरियो घाँस खाने आदत भएर सुकेको घाँस त खाँदैखाँदैन् । के गर्ने होला ?
छिमेकीले हत्त न पत्त भनेछ- धेरै सजिलो छ । मेरो भैसीले पनि सुकेको घाँस खाँदैनथ्यो मैले त हरियो चश्मा लगाइदिएको खान थाल्यो ।
दोस्रो दिन धोबीको हातखुट्टामा प्लाष्टर गरेको देखेर छिमेकीले [...]

परदेशी को आशा

सम्झी सम्झी बिर्सिएको छु , फर्किनु नि गार्हो भयो
छिप्पिडाइ गये घाऊ हरु खटौननै सार्हो भयो
स्वदेश कै सपनाहरु मस्तिस्क मा छौने गर्छन्
हिमाल डाफे मुनाल पहाड तिर आउनेगर्चन
आफ्नै देशका नदिनाला सुस्साएको आवाज आउछ
किन होला न्याउली चरी बिरह्कै गीत गाउछ
मर्दैन त्यो माया कहिल्लेइ सातै डारा काटेपनी
बाटो हेर्दाइ होलिन आमा छोरा कहिले आउछ भनी
अघाएन मन कहिल्लेइ आफ्नै देश [...]

एमाले नेतृत्वमा सरकार गठन हुने

५ बैशाख २०६६ | १
माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि एमाले नेतृत्वमा सरकार गठन हुने चर्चा चलिरहेको बेला एमाले केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । 
एमाले केन्द्रीय कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय बल्खुमा सुरु भएको छ । फागुनमा बुटवलमा भएको महाधिवेशनले निर्वाचित गरेको एमाले केन्द्रीय कमिटीको दोश्रो बैठक बैशाख २५ गते सुरु [...]

Deusi vaiilo

photos