नेपाल तस्करको अखडा ?

red-wood.jpgखासामा रातो चन्दन लोड गरीएको ट्रक । चाइनामा रातो चन्दन पाइदैन । यो चन्दन भारत बाट नेपालको राजधानी काठमाण्डौ हुदै तिब्बत पुग्छ ।

              नेपालको उत्तरी तातोपानी नाका तस्कर् को अखडा बन्दैछ । त्यहा बाट तिब्बतियन नागरीक मात्र तस्कर गरेर नेपाल ल्याउने होइन । दिनहु कम्तिमा ५ ट्रक (५० टन ) रातो चन्दन तस्कर गरेर चाइना लाने गरीन्छ । तराइबाट ल्याइएको सखुवा र भारतको कर्नाटक बाट ल्याइएको रातो चन्दन चिन तस्करी गर्न तातोपानीको करिब २५ वटा घरमा थुपारेर राखीएको छ ।(हे-तस्बिरमा देखिएको घर यस्ता करिब २५ घरमा चन्दन थुपारेर राखीएको छ । )

यति पनि बुद्धि रहेनछ तेन्दुलकरको?

sachin1.jpgयति पनि बुद्धि रहेनछ तेन्दुलकरको? मेरा देस महान भन्ने इन्डीयन ले पाए भने आफ्नै देस को झण्डा पनि काट्न बेर नमान्ने रैछ्न । अनि किन नेपाल लाइ कु-दृस्टीले नहेरुन त?जमैका मा इन्डियाको झण्डा आकारको केक काट्दै सचिन तेन्दुलकर , यो झण्डा को बिचमा असोक चक्र( इन्डियाको राष्ट्रीय चिन्ह ) समेत बनाएको थियो । यो बिषय लाइ लिएर भारतमा तेन्दुलकरको ठुलो बिरोध मा र्‍याली हरु आयोजना गरीएको छभने उनको पुतला समेत जलाइएको छ। भारतिय कानुन अनुसार यो केश् मा राष्ट्रीय प्रतिक को अपमान गरेको आरोप मा तेन्दुलकर लाइ ३ बर्शको जेल सजाय पनि हुन सक्छ । स्रोत:- न्युज च्यानल

ramaailo

इतिहासका शिक्षक (राम सँग) - भन त राम, पृथ्वीनारायण शाह बि स कतिमा जन्मेका थिए र कतिमा उनको मृत्यु भएको थियो ?
राम - थाहा छैन सर ।
शिक्षक - (रिसाउदै) आफ्नो किताबमा हेरेर भन त ।
राम - (किताब पल्टाउदै) सर्, यसमा त १७७९-१८३१ लेखेको छ ।
शिक्षक -  के यो तिमीले पहिले पढेका थिएनौ ?
राम - पढेको त थिए सर्, तर मैले सोचे कि यो पृथ्वीनारायण शाहको फोन नम्बर हो ।

हा हा हा हा हा हा……..हा हा हा……..

जती नाङ्गियो उती धेरै डिस्काउन्ट

<iframe src=”http://free.timeanddate.com/clock/izk8kfs/n117/tt0/td2/th2/tb4” frameborder=”0″ width=”214″ height=”34″></iframe>

हेर्नुस् त यो कति अचम्मको कुरा। कसरी संभव भयो त यो सब ?

Nepali comedy

HIP HOP & rap पालो अब नयाँ जेनेरेसनको

hiphop.jpg

बुद्घको नाम बदनाम नहोस्

                                                                                                                                                               littlebuddha1.jpg

तपस्वी रामबहादुर बमजन दस महिनापछि महेन्द्र राजमार्गको निजगढ-पतलैया खण्डको आठकिलो भन्ने ठाउँबाट ५ किलोमिटर उत्तर जंगलमा धारिलो तरबार सहित सिकारीहरूले तपस्यारत अवस्थामा फेला पारेका छन् । पुष्ट शरीर, लामो कपाल भएका बमजन यसपटक मिजासिलो रूपमा देखिएका छन् र तरबार बारेको सञ्चारकर्मी र सर्वसाधारणको जिज्ञासालाई विनम्रता पूर्वशान्त पारेका थिए । तपस्या स्थलमा कोलाहल हुन नदिन र अनुयायीहरूलाई १०/१५ हात परबाट दर्शन गर्न र त्यहाँदेखि ५ किमी पश्चिमस्थित ऐतिहासिक हलखोरीया दह छेउ बस्ने इच्छा उनले व्यक्त गरेका छन् । अझै अन्न नखाएको र जंगली जडिबुटी मात्र खाई बारा, पर्सा र रौतहटको जंगलमा तपस्या गरिरहेको पनि बताए ।

हाम्रो राष्ट्रिय गान

सयौ थुंगा फुलका हामी, एउटै माला नेपाली
सार्वभौम भई फैलिएका मेची-महाकाली ।
प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल
वीरहरुको रगतले, स्वतन्त्र र अटल ।

ज्ञानभुमि शान्तिभुमि तराई पहाड हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभुमि नेपाल ।

बहुल जाति, भाषा, धर्म संस्कृति छन् बिशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।

hi